२०८२ मंसिर २५ बिहीबार
२०८२ मंसिर २५ बिहीबार

सुनको मूल्यले बनायो नयाँ ‘रेकर्ड’, तोलामै २ लाख नाघ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एक तोला सुनको मूल्य २ लाख ६ सय रुपैयाँ निर्धारण गरिएको छ। यससँगै सुनको मूल्य पहिलो पटक तोलामै २ लाख नाघेको हो।

महासंघले चाँदीको मूल्य पनि तोकेको छ, जसअनुसार शुक्रबार चाँदी २ हजार ३६० रुपैयाँ मा किनबेच भइरहेको छ।

बिहीबार एक तोला सुन १ लाख ९९ हजार ४०० र चाँदी २ हजार ३५० मा कारोबार भएको थियो। आज सुनमा १२ सय रुपैयाँ र चाँदीमा ५ रुपैयाँले वृद्धि भएको छ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।