२०८२ मंसिर २५ बिहीबार
२०८२ मंसिर २५ बिहीबार

सुन–चाँदीको मूल्य बढ्यो

काठमाडौं । सुनचाँदीको मूल्यमा शुक्रबार पुनः वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला २ सय रुपैयाँले बढेको छ।

बिहीबार प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार १ लाख ९२ हजार ५ सय रुपैयाँमा पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेको महासंघले जनाएको छ। बिहीबार प्रतितोला २ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार २ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको हो।

अन्तर्राष्ट्रिय बजारमा भने शुक्रबार सुनको मूल्य प्रति औंस ३३३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा डलरको दर, तेलको मूल्य र आर्थिक अनिश्चितताले बहुमूल्य धातुहरूमा प्रत्यक्ष असर पारिरहेको छ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।