२०८२ मंसिर २१ आईतवार
२०८२ मंसिर २१ आईतवार

सहकारी ठगीमा संलग्नको सम्पत्ति र राहदानी रोक्का गरिने

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थाका सञ्चालक, पदाधिकारी र कर्जा अपचलनमा संलग्न व्यक्तिहरूको सम्पत्ति तथा राहदानी रोक्का गर्ने भएको छ।

बिहीबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सहकारी क्षेत्रको समस्यालाई सम्बोधन गर्न यस्तो निर्णय लिइएको जानकारी दिए।

“समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी तथा कर्जा अपचलनकर्ताहरूको सम्पत्ति र राहदानी रोक्का राखिनेछ,” मन्त्री पौडेलले भने।

उनका अनुसार अपचलनकर्ताहरूको सम्पत्ति बेचबिखन गरी बचतकर्तालाई रकम फिर्ता गर्न विशेष कोष स्थापना गरिनेछ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।