
काठमाडौँ । प्रतिनिधि सभाको बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्।
विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले रोस्ट्रममा उभिएर जवाफ नदिएसम्म संसद् बैठक चल्न नदिने अडान विपक्षी दलले लिएका छन्।
जसका कारण बुधबार पनि प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक सुरु हुनासाथ विपक्षी दलले अवरुद्ध पारेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
