गणतन्त्र रक्षाका लागि दलहरु जस्तोसुकै कदम चाल्न पनि तयार छ :विमलेन्द्र निधी
काठमाडौं । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि राजनीतिक दलहरु जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताएका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पृथ्वीनारायण शाहदेखि विभिन्न प्रणालीको राजतन्त्र नेपाली जनताले व्यहोरेको बताए । राजाहरुले नेपाली जनताको अधिकार खोसेर शासन चलाएको उनको भनाइ छ । … Continue reading गणतन्त्र रक्षाका लागि दलहरु जस्तोसुकै कदम चाल्न पनि तयार छ :विमलेन्द्र निधी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed