काठमाडौं । बालकलाकार सचिन परियारको निधन भएको छ ।
स्वास्थ्यमा समस्या आएपछि एक हप्ता अगाडी उनलाई महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको थियो ।
आईसीयूमा राखेर उपचार गरिए पनि उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन । आज बिहान करिब १० बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1