२०८२ कार्तिक २७ बिहीबार
२०८२ कार्तिक २७ बिहीबार

सवारी दर्ता किताब किर्ते गरेको आरोपमा एक जना पक्राउ

सवारी दर्ता किताब किर्ते गरेको आरोपमा प्रहरीले चितवन भरतपुर महानगरपालीका ११ बस्ने ३७ वर्षीय मनोज कुमार सुनार बराईलीलाइ पक्राउ गरेकाे छ ।

उपत्यकामा केही ब्यक्तीहरुले लिखित किर्ते गरि सवारी दर्ता किताब लगायतका कागजातहरु तयार गरि लिखित किर्ते गरेकाे आराेपमा उनलाई काठमाडाैं महानगरपालिका – १६ कोईराला मार्टबाट गरेको गोप्य सुचना आधारकाे पक्राउ गरेकाे हाे ।

बराईलीलाई पक्राउ गरी किर्ते सम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी परिसर ललितपुर पठाएको प्रहरी उपरीक्षक नकुल पोखरेल जानकारी दिए ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।