२०८२ कार्तिक २५ मंगलवार
२०८२ कार्तिक २५ मंगलवार

गोकुलगंगा-काठमाडौं सम्पर्क समन्वय समितिको भेला सम्पन्न; अध्यक्षमा रोशन कुमार कार्की सर्बसम्मत

काठमाडौं । नेकपा (माओवादी केन्द्र) अन्तर्गत भात्री संगठन गोकुलगंगा-काठमाडौं सम्पर्क समन्वय समितिको भेला तथा प्रशिक्षण कार्यक्रम नेकपा (माओवादी केन्द्र) स्थाइ कमिटी सदस्य  तथा राष्ट्रिय सभा सदस्य झक्कु सुवेदीको प्रमुख अतिथियतामा काठमाडौंको पशुपति क्याम्पसमा सम्पन्न भएको छ ।

रोशन कुमार कार्कीको अध्यक्षतामा ३७ सदस्य कमिटी गठन भएको छ भने उपाध्यक्षमा प्रमोद कार्की, फुलमाया तामाङ र बिजय गहतराज, सचिवमा मेघराज खड्का (अर्जुन) , सह -सचिवमा रविन खड्का र कोषाध्यक्षमा विशाल रुम्बा निर्वाचित भएका छन ।

कार्यक्रम कृष्ण बहादुर कार्कीले संचालन गरेका थिए भने स्वागत मन्तव्य प्रमोद कार्कीले दिएका थिए ।

कार्यक्रममा संविधान सभा सदस्य  तथा राष्ट्रिय तामाङ मुक्तिमोर्चा को केन्द्रीय अध्यक्ष डिल्लीमान तामाङ ,    नेकपा (माओवादी केन्द्र) रामेछाप जिल्ला पार्टी सचिव प्रेम कुमार कार्की से(वक) , रामेछाप काठमाडौं सम्पर्क समन्वय समिती इन्चार्ज कर्णखर चौलागाईं ,रामेछाप काठमाडौं सम्पर्क समन्वय समिती सह-इन्चार्ज हेमराज पौडेल ,रामेछाप काठमाडौं सम्पर्क समन्वय समिती अध्यक्ष प्रबल बल र बिजय मोक्तान तथा विभिन्न नेता तथा कर्याकर्ताको उपस्थिति रहेको थियो ।

कार्यक्रम २०० जनाको उपस्थितिमा भब्य रुपमा सफल भएको जिल्ला सचीव सेवक कार्कीले बताए ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।