२०८२ जेष्ठ ९ शुक्रबार
२०८२ जेष्ठ ९ शुक्रबार

रविलक्षित रञ्जिताको टिप्पणीः `अहिले कारागारमा त धेरै सुख-सुविधा रहेछ´


काठमाडौ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य रञ्जिता श्रेष्ठ चौधरीले हालै सार्वजनिक भएको रवि लामिछानेको हिरासत बसाइको फोटो हेर्दा रेशम चौधरीमाथि अन्याय भएको महसुश भएको बताएकी छन् ।

उनले रेशम नेलसहित अस्पतालको बेडमा रहेको फोटो सार्वजनिक गर्दै ‘उहाँ यसरी बस्नु हुन्थ्यो, अहिले त धेरै सुख सुविधा हुने रहेछ कारागारमा’ भनेकी छन् ।

‘पूर्व गृहमन्त्री माननीय रवी ज्यूको फोटो भाइरल भैरहेको अवस्थामा हामीमाथी चाही विभेद भएकै हो जस्तो महसुस भयो । हाम्रो नागरीक उन्मुक्ती पार्टीको जन्मदाता त्यस समय उहाँ पनि जन निर्वाचित सासंद नै हुनुहुन्थ्यो,’– उनले भनेकी छन् ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।