२०८२ असार २८ शनिबार
२०८२ असार २८ शनिबार

जनकपुर बोल्ट्स एनपिएलको फाइनलमा, सुदूरपश्चिमसँग उपाधि भिडन्त

काठमाडौँ । जनकपुर बोल्ट्स सिद्धार्थ बैक नेपाल प्रिमियर लिग(एनपिएल)को फाइनलमा प्रवेश गरेको छ ।

दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्समाथि २ विकेट जित निकाल्दै जनकपुर बोल्ट्स फाइनलमा प्रवेश गरेको हो ।

अब जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स उपाधिका लागि शनिवार भिड्ने छन् ।

जितका लागि १ सय १९ रनको लक्ष्य पाएको जनकपुर बोल्ट्सले १९ ओभरमा ८ विकेट गुउमाउँदै लक्ष्य पुरा गर्‍यो ।

कर्णालीको जितमा जेम्स निशामले आक्रामक पारि खेले । उनले १७ बलमा ४५ रन बनाए ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।