२०८२ मंसिर २५ बिहीबार
२०८२ मंसिर २५ बिहीबार

एमाले रामेछापका नेताहरूमा विवाद , कैलाशले दिएको पद अस्विकार 

 

काठमाडौ ।  नेकपा (एमाले) रामेछापका नेताहरुमा विवाद देखिएको छ ।  एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुङ्गेलले रामेछापबाटै ३० जना सल्लाहकार बनाएकामा १९ जनाले मात्रै पद स्वीकार गरेका छन् ।

बाँकी अन्य नेताहरूले अध्यक्ष ढुङ्गेलले बनाएको जम्बो सल्लाहकार टोलीमा बस्न अस्वीकार गरेका हुन् । अध्यक्ष ढुङ्गेलको गृहजिल्ला समेत रहेको रामेछाप कै नेताहरूले पद अस्विकार गरेको हो ।

सल्लाहकार अस्वीकार गर्नेहरुमा केशर बुढाथोकी, टंक चौलागाईं, पाल्देन लामा, ज्ञानकुमार योञ्जन, प्रदीप योञ्जन, कुमार कार्की, कमल कडेरिया, उद्धव कडेरिया, पुष्प पौडेल जीवन्त, युवराज पाख्रिन लगायतका नेताहरु रहेका छन् ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।