२०८२ कार्तिक २९ शनिबार
२०८२ कार्तिक २९ शनिबार

‘सेयर बजारमा सुधार हुँदै गए पनि सीमित व्यक्तिले मात्र फाइदा लिइरहेको छन्’

काठमाडौं । पूर्वअर्थमन्त्री प्रकाशशरण महतले सेयर बजारमा सुधार हुँदै गए पनि सीमित व्यक्तिले फाइदा लिइरहेको बताएका छन् । बुधबार अर्थ समितिको बैठकमा उनले सेयर बजारमा चलखेल गर्नेलाई नियामक निकायले कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । 

उनले साधारण लगानीकर्तालाई संरक्षण गर्न अर्थमन्त्रीले नियामकलाई निर्देशन दिनुपर्ने बताए । 

“इनसाइडर ट्रेडिङ गर्नेहरूलाई कानुनको दायरामा ल्याउनुपर्छ,” उनले भने, “बजारको सिस्टम बुझेकाले फाइदा लिने अहिलेको परिपाटीलाई अन्त्य गर्नुपर्छ ।”

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।