२०८२ असार २ सोमबार
२०८२ असार २ सोमबार

कांग्रेस,राप्रपा र नेमकिपालाई सांसद चौलागाईंको आग्रह:मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिनुस

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिन सांसद युवराज चौलागाईंले आग्रह गरेका छन् ।

 

सोमबार मुख्यन्त्री जम्कट्टेलले प्रदेशसभा बैठकमा पेस गरेको विश्वासको मतको पक्षमा बोल्दै माओवादी केन्द्रबाट निर्वाचित चौलागाईंले अन्य दललाई पनि विश्वासको मत दिन आग्रह गरेका हुन् ।

 

‘विगतमा कांग्रेस सरकारमा रहँदा प्रदेश सरकारको सेवा र प्रभाव विस्तारमा राम्रो काम भएका छन् । त्यो हाम्रो साझा उपलब्धि हो । त्यसलाई कार्यान्वयन गर्दै अगाडि बढौं,’ उनले भने ।

 

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।