२०८२ श्रावण १ बिहीबार
२०८२ श्रावण १ बिहीबार

गायक सौगात जङ्ग थापा र गायिका रोजीनाको ‘तिम्रो नै साथ होस’ सार्वजनिक

काठमाडौँ ।  गायक सौगात जङ्ग थापा र द भ्वाइस अफ नेपालबाट उदाएकी प्रतिभावान गायिका रोजीना बस्नेतले ‘तिम्रो नै साथ होस्’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

अकेन्द्र भुलको शब्द, सौगात जङ्ग थापाकै संगीतमा विशाल निरौलाको एरेन्ज रहेको छ भने रन्जन राईले गीतलाई मिक्सिङ मास्टरिङ गरेका छन् ।

उत्तम श्रेस्ठ ठ शिशिरको निर्देशनमा निर्माण भएको म्युजिक भिडियोमा जुना कार्की र प्रभात पल ठकुरी फिचर्ड । इलामको मनमोहक चियाबारीमा छायांकन गरिएको म्युजिक भिडियोलाइ विशाल थापाले खिचेका हुन भने दिन्सन शाहको एडिट कलरिङ रहेको छ। म्युजिक भिडियोलाइ मोक्तान डिजिटल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।