२०८२ माघ ३ शनिबार
२०८२ माघ ३ शनिबार

भोलिदेखि खुल्दै सरकारी कार्यालयहरू

काठमाडौं । तिहारका लागि बिदा दिइएका सरकारी कार्यालयहरु भोलि मंगलबारदेखि खुल्दैछन् । नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएको छ । कार्तिक शुक्ल द्वितीयाका दिन दाजुभाइले दिदी बहिनीको हातबाट भाइटीका लगाएसँगै तिहार सकिन्छ ।

आइतबार तिहार सकिए पनि सरकारी कार्यालयहरु भाइटीकाको भोलिपल्टसमेत बिदा दिइएको छ । सरकारले आज पनि तिहारकै बिदा दिएको हो । यस वर्ष १५ गते कुकुर तिहार र लक्ष्मीपूजाको दिनबाट ५ दिन सरकारी कार्यालयहरुमा बिदा दिइएको हो ।

टीका लगाउने टाढाटाढा गएकाहरू फर्किने क्रममा रहेकाले भाइटीकाको भोलिपल्ट आज पनि बिदा दिइएको हो ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।