२०८२ जेष्ठ ३ शनिबार
२०८२ जेष्ठ ३ शनिबार

आगामी वर्षको बजेट लेखनका लागि सहसचिव शर्माको नेतृत्वमा छ सदस्यीय समिति गठन

काठमाडौ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट लेखनका लागि अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माको नेतृत्वमा एक समिति गठन गरेको छ ।

शुक्रवार अर्थमन्त्री वर्षमान पुनले सहसचिव शर्माको नेतृत्वमा छ सदस्यीय समिति गठन गरेका हुन् ।

राजस्व महाशाखा प्रमुख शर्माको नेतृत्वमा गठित समितिमा सह(सचिवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी प्रसाद अर्याल र पार्वती शर्मा सदस्य रहेका छन् ।

जनताको समस्यालाई मध्यनजर गर्दै आवस्यक ठाउँमा व्यवस्थित ढंगले बजेट निर्माण गर्ने उदेश्यले यो समिति गठन गरिएको अर्थ मन्त्रालय स्रोतले बतायो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।