२०८२ जेष्ठ ३ शनिबार
२०८२ जेष्ठ ३ शनिबार

नागरिक उड्डयन कार्यालयमा अख्तियार किन हान्यो छापा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा छापा मारेको छ ।

बुधबार क्यानको सिनामंगलस्थित कार्यालयमा छापा मारेको हो । अख्तियारको टोली बिहान १० बजे नै क्यानको कार्यालय पुगेको थियो ।

अख्तियारको टोलीले प्राधिकरणको कार्यालयबाट केही कागजातहरु बरामद गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा अनियमितता भएको भन्दै संसद्को सार्वजनिक लेखा समितिले क्यानका महानिर्देशक प्रदीप अधिकारीलगायत पदाधिकारीमाथि छानबिन गरिरहेको छ । 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।