२०८२ असार २८ शनिबार
२०८२ असार २८ शनिबार

पौडीमा अजय काजी ताम्राकार बने वर्षकै उत्कृष्ट खेलाडी

काठमाडौं । १२ औँ एनएसए कप पौडी प्रतियोगिताबाट अजय काजी ताम्राकार वर्षकै उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

याे पनि पढ्नुहाेस : अजल काजीले बनाए नयाँ रास्ट्रीय कीर्तिमान 

नेपाल पौडी संघको आयोजनामा असोज १३ र १४ गते सम्पन्न भएको प्रतियोगिता उनले ५० मिटर बटरफ्लाईमा नयाँ राष्ट्रिय कीर्तिमान समेत कायम गरेका थिए ।

याे पनि पढ्नुहाेस : १२ औं एनएसए कप पौडी प्रतियोगिता सम्पन्न,उत्कृष्ट खेलाडी नगद सहित सम्मान

वर्ष उत्कृष्ट खेलाडी घोषित भएसँगै अजल काजीले संघको तर्फबाट नगद २५ हजार रुपैँया सहित सम्मानपत्र प्राप्त गर्न सफल भए ।

https://www.khabarpetika.com/2024/10/01/8263/

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।