२०८२ कार्तिक २५ मंगलवार
२०८२ कार्तिक २५ मंगलवार

हवाई यात्रामा गरिएको मूल्यवृद्धि फिर्ता लिन अनेरास्ववियूको माग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले हवाई यात्रामा गरिएको मूल्यवृद्धिलाई लिएर सरकारको ध्यानाकर्षण गराएको छ ।

मंगलबार अनेरास्वयूका नेताहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।

उनीहरूले प्राकृतिक विपत्तिपछि हवाई सेवामा गरिएको चर्को मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् । अन्यथा आन्दोलन गर्ने उनीहरूको चेतावनी छ ।

https://www.khabarpetika.com/2024/10/01/8270/
https://www.khabarpetika.com/2024/10/01/8270/

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।