२०८२ जेष्ठ ३ शनिबार
२०८२ जेष्ठ ३ शनिबार

एनएसए कप पौडी प्रतियोगिता:राखेप सदस्य सचिव घिसिङको प्रमुख आतिथ्यमा समापन हुँदै

काठमाडौं । नेपाल पौडी संघको आयोजनामा जारी १२ औँ एनएसए कप पौडी प्रतियोगिता आज समापन हुँदैछ ।

सोमबार अपरान्ह चार बजे राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव टंकलाल घिसिङको प्रमुख आतिथ्यमा प्रतियोगिताको समापन हुन लागेको आयोजक पौडी संघले जनाएको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको आउटडोर पौडी पोखरीमा आइतबार नेपाल सरकारको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एक कार्यक्रमकावीच उद्घाटन गरेका थिए ।

प्रतियोगितामा खुला (महिला/पुरुष) र विभिन्न उमेरसमूह (महिला/पुरुष) गरी कुल ७२ वटा स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।

प्रतियोगितामा विभिन्न विद्यालय, पौडी क्लब र प्रदेशबाट कुल २८० जना प्रतिस्पर्धिहरुको सहभागी रहेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।