२०८२ असार ३१ मंगलवार
२०८२ असार ३१ मंगलवार

ठूलो दुर्घटनाबाट जोगियो श्री एयरको जहाज, ७७ यात्रु सुरक्षित

१५ चैत, काठमाडौं । श्री एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । बिहीबार बिहान धनगढीबाट काठमाडौं आएको जहाज मौसम खराब भएपछि त्रिभुवन विमानस्थलमा बस्न सकेन । करिब अढाई घण्टा आकाशमा घुमाएर जहाजलाई भैरहवा विमानस्थल लगेर अवतरण गरियो ।

धनगढीबाट ७७ जना यात्रु लिएर काठमाडौं हिँडेको जहाज भैरहवामा सकुशल अवतरण गरि पुनः काठमाडौं पठाइएको श्री एयरलाइन्सले जनाएको छ । जहाज बिहीबार बिहान ७ बजेर २२ मिनेट जाँदा धनगढीबाट उडेको थियो ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।