२०८२ असार २ सोमबार
२०८२ असार २ सोमबार

ललितपुरबाट प्रहरीको गाडी बाढीले बगायो

काठमाडौँ । अविरल वर्षका कारण ललितपुरको इलाका प्रहरी कार्यालय टुंगुनको गाडी, मोटरसाइकल र एउटा स्कुटर बाढीले बगाएको छ । टुंगुन प्रहरी चौकीबाट बा।२ झ १९१८ नम्बरको गाडी र बा।२ व १२६९ नम्बरको मोटरसाइकल बगाएको प्रहरी वृत्त चापागाउँका डीएसपी डिलबहादुर मल्लले बताए ।

प्रहरी चौकीमा राखिएको एउटा स्कुटर पनि बगाएको छ । टुंगुनमा बैतर्णी र घडघडा सहितका ३ वटा खोलामा आएको बहावले गाडी र मोटरसाइकल बगाएको मल्लले जानकारी दिए । बाढीको कारण टुंगुनमा कार्यरत प्रहरीलाई त्यहाँबाट सुरक्षित ठाउमा सारिएको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।