२०८२ मंसिर २३ मंगलवार
२०८२ मंसिर २३ मंगलवार

अफ्रिकाको युथोपिया महोत्सवमा नेपाली कलाकारहरुले प्रस्तुति दिने

काठमाडौं । अफ्रिकी मुलुक युथोपियाको ओर्मिया पर्यटन कमिशनको आयोजनामा आगामी अक्टोबर १ देखी १० सम्म राजधानी आदिशाबाबामा हुने ओर्मिया भ्रमण बर्षमा नेपाली कलाकारहरुको बिशेष प्रस्तुति हुने भएको छ।

धौलागिरी एड्भेन्चर प्रालिको बिशेष पहलमा नेपाली साङ्गेतिक समुहको तय भएको जनाएका छन। धौलागिरी एड्भेन्चर प्रालिका अध्यक्ष आङ कामी शेर्पाको नेतृत्वमा त्यसतर्फ जाने कलाकारहरु अजित घिसिङ तामाङ , सरोज प्रजा,बिना राउत,निमा कुमारी स्याङ्तान,मदन भन्डारीले नेपालको पहिचान हुने साङ्गेतिक प्रस्तुती दिने जनाएको छ।

मुलत:नेपाल र युथोपिया बिच मित्रता र सदभाव कायम गर्ने उध्येस्यका साथ सहभागी हुन लागेको अध्यक्ष शेर्पाले बताए। कार्यक्रममा सहभागी हुने अफिसियल तर्फ गीता कुमारी शाही, स्मारिका शाही,उर्गेन मिगुम तामाङले प्रतिनिधित्व गर्ने भएको छ।

धौलागिरी एडभेन्चरका प्रालीका साझेदार एब गैर आबसिय युथोपियन हाम्जा वारियोको पहलमा सो कार्यक्रममा सहभागी हुनेहरुको तालिका तय भएको हो।कार्यक्रममा सहभागी हुने सम्पुर्ण कलाकार एब पदाधिकारीहरुलाई आयोजकले ब्यबस्थापन गरेको जनाएका छ्न।

आयोजक समितिका संयोजक लेलिसे डुङ्गाले नेपालका कलाकारहरूको एक प्रतिभाशाली समूहलाई आमन्त्रण गर्न पाउदा गौरव महसुस गरेकी छ्न।उनले अगाडी लेखेकी छिन सगरमाथाको घर,विश्वको सबैभन्दा अग्लो शिखरका कलाकार तथा पदाधिकारीलाई ओरोमिया पर्यटन सप्ताहमा आमन्त्रण गराउन पाँउदा खुशी भएको समेत बताए।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।