२०८२ फाल्गुन १ शुक्रबार
२०८२ फाल्गुन १ शुक्रबार

रामेछाप सांस्कृतिक कलाकार समाज खाँडादेवी -अध्यक्षमा टिकाराम श्रेष्ठ र कोषाध्यक्षमा सिमोन ढुंगेल निर्वाचित

काठमाडौँ । रामेछाप सांस्कृतिक कलाकार समाजको खाँडादेवी गाउँपालिकाको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ ।

सनिवार काठमाडौँमा सम्पन्न भएको प्रथम अधिवेशनबाट टिकाराम श्रेष्ठको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

यस्तै उपाध्यक्षमा सन्दिप श्रेष्ठ,महिला उपाध्यक्षमा ,बिमला श्रेष्ठ,सचिवमा ,सरिता श्रेष्ठ ,सह-सचिवमा ईश्वर श्रेष्ठ र काेषाध्यक्ष सुकदेब ढुंगेल( जिरे ) चयन भएका छन् ।

त्यस्तै सह -काेषाध्यक्षमा दिलमाया श्रेष्ठ र सदस्यहरुमा नीर कमल श्रेष्ठ, कृष्ण कुमार खाती,रामकृष्ण बिश्वकर्मा,शंकर श्रेष्ठ र प्रकाश बिश्वकर्मा रहेका छन् ।

`रामेछापको शान , कला र संस्कृति हाम्रो पहिचान ,पर्यटन प्रबर्द्धनका लागि हाम्रो अभियान ´ भन्ने मुल नाराको साथमा स्थापना कालदेखि नै यस संस्थाले विभिन्न कला क्षेत्रमा आवद्ध व्यक्तिहरुलाई एकीकृत गर्दै आइरहेको छ ।

कार्यक्रममा रामेछाप सांस्कृतिक कलाकार समाजको केन्द्रिय अध्यक्ष कुमार कार्की प्रमुख अतिथिको रूपमा उपस्थित भएका थिए ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।