२०८२ माघ २९ बिहीबार
२०८२ माघ २९ बिहीबार

अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन असोज १० देखि १४ गते सम्म

काठमाडौँ । अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन असोज १० गते काठमाडौंको प्रदर्शनी मार्गस्थित बाल्मिकी क्याम्पसमा हुने भएको छ। सम्मेलन पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नेछन् ।

उपाध्यक्ष एवं प्रवक्ता जीपी मैनालीले सम्मेलनलाई विद्यार्थी आन्दोलनको महोत्सवको रूपमा लिँदै भव्य उत्साहका साथ सफल बनाउन संगठनका सम्पूर्ण कमिटी र विद्यार्थीहरूलाई अपिल गरेका छन् ।

सम्मेलनको कार्यतालिका अनुसार असोज १० गते बिहान ११ बजे उद्घाटन समारोह हुनेछ। त्यसपछि, असोज ११ मा विधान प्रतिवेदन प्रस्तुत गरिनेछ भने असोज १२ मा निर्वाचन हुनेछ । अन्त्यमा, असोज १३ गते पत्रकार सम्मेलनको आयोजना गरिने छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।