२०८२ जेष्ठ ३ शनिबार
२०८२ जेष्ठ ३ शनिबार

अखिल (क्रान्तिकारी) बागमती प्रदेशको प्रमुख सचिवमा रामेछापका सन्तोष चौहानको दाबी

काठमाडौं । अखिल (क्रान्तिकारी) बागमती प्रदेशको दोश्रो सम्मेलनमा रामेछापका सन्तोष चौहानले बागमती प्रदेश प्रमुख सचिवमा दाबी गरेका छन ।

सन्तोष चौहान बिगत १८ बर्ष देखि निरन्तर बिद्यार्थी राजनीति गर्दै आएका छन ।

अखिल (क्रान्तिकारी) मा १८ बर्ष निरन्तर बिद्यार्थी राजनीति गर्दै आएका चौहान अहिले केन्द्रिय समिती सदस्य छन ।

भद्र ३० र ३१ मा हुन गाइरहेको अखिल (क्रान्तिकारी) बागमती प्रदेश सम्मेलनमा सन्तोष चौहान प्रमुख सचिवको कडा प्रतिस्पर्धिको रुपमा हेरिएको छ ।

बिद्यार्थीको हक र हितको लागी सधैं लडिरहने प्रतिबद्ध सहित मेरो उम्मेदवारी दिएको ; चौहानले भने ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।