काठमाडौं । बागमती प्रदेश दोश्रो सम्मेलनमा रामेछापका सन्तोष चौहानले बागमती प्रदेश प्रमुख सचिवमा दाबी गरेका छन ।

सन्तोष चौहान बिगत १८ बर्ष देखि निरन्तर बिद्यार्थी राजनीति गर्दै आएका छन ।
१८ बर्ष निरन्तर बिद्यार्थी राजनीति गर्दै आएका चौहान अहिले केन्द्रिय छन ।
भद्र ३० र ३१ मा हुन गाइरहेको बागमती प्रदेश सम्मेलनमा सन्तोष चौहान प्रमुख सचिवको कडा प्रतिस्पर्धिको रुपमा हेरिएको छ ।
बिद्यार्थीको हक र हितको लागी सधैं लडिरहने प्रतिबद्ध सहित मेरो उम्मेदवारी दिएको ; चौहानले भने ।












