२०८२ मंसिर २३ मंगलवार
२०८२ मंसिर २३ मंगलवार

कांग्रेस उपसभापति धनराज गुरुङमाथि सहकारी ठगीको आरोप, अब के गर्लान देउवाले ?

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङमाथि सहकारी ठगी गरेको आरोप लागेको छ ।

गुरुङमाथि ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको भन्दै सीआईबीमा उजुरी परेको छ ।

मितेरी बचत तथा सहकारी संस्थाकी तत्कालीन सञ्चालक ज्योति गुरुङ र धनराजविरुद्ध सहकारीका अध्यक्ष कुम्भराज गुरुङले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी दिएका हुन् ।

धनराज र ज्योति श्रीमान्–श्रीमती हुन् । उनीहरूमाथि करिब १५ करोड रुपैयाँ अपचलन गरेको आरोप छ ।

धनराज र ज्योतिले केही समय अघि सम्बन्धविच्छेद गरेका छन् । भने यही विषय मिलाउन दुवैले सम्बन्ध विच्छेद गरेको हुनसक्ने अनुमान गरिएको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।