२०८२ असार ३१ मंगलवार
२०८२ असार ३१ मंगलवार

अध्यक्ष श्रेष्ठ ओसीएको कार्यकारी सदस्यमा निर्वाचित

काठमाडौं– नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ आइतबार ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को कार्यकारणी कमिटीको सदस्यमा निर्वाचित भएका छन् ।

उनी ओसीएको स्पोर्ट्स एन्ड इन्भाइरोमेन्ट कमिटीको अध्यक्षमा पनि चिर्वाचित भए ।


ओसीएको भारतीय राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपमा भएको ४४ औं साधारण सभामा अध्यक्ष श्रेष्ठ कार्यकारणी कमिटीको सदस्य तथा स्पोर्ट्स एन्ड इन्भाइरोमेन्ट कमिटीको अध्यक्षमा चुनिएका हुन् ।


त्यस साधारण सभामा ओसीएको अध्यक्षमा राजा रणधीर सिं पनि निर्वाचित भएका छन् । नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले साधारण सभाको निर्वाचन मण्डलको सदस्यका रूपमा भूमिका निभाएका थिए ।

https://www.khabarpetika.com/2024/09/08/7611/

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।