२०८२ असार २ सोमबार
२०८२ असार २ सोमबार

अखिल(क्रान्तिकारी) रामेछापको जिल्ला सम्मेलन : अध्यक्षमा रोशन कार्की र सचिवमा विशाल निर्वाचित 

रामेछाप । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू(क्रान्तिकारी) रामेछाप जिल्लाको अध्यक्षमा रोशन कार्की निर्वाचित भएका छन् ।

सनिवार साँझ भएको मतदानबाट अध्यक्षमा निर्वाचित कार्किले ५७ मत पाउँदा उनका निकटम प्रतिद्वन्द्वी प्रज्वल श्रेष्ठले ३९ मत प्राप्त गरेका थिए ।

त्यस्तै उपाध्यक्षमा अनुज भुजेलले ४९ र नवीन कार्कीले ४४ मत ल्याएर निर्वाचित भए ।

यस्तै महिला उपाध्यक्षमा सम्पदा श्रेष्ठ र सचिवमा विशाल खत्री निर्वाचित भएका छन् ।

क्रान्तिकारीको केन्द्रिय उपाध्यक्ष पवन कार्किको प्रमुख आतिथ्य र तुक्मान मोहोराको विशेष अतिथिमा सम्पन्न भएको १७ औं जिल्ला सम्मेलनमा गुण बहादुर  बसेल निर्वाचन अधिकृत रहेका थिए ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।