२०८२ असार ३१ मंगलवार
२०८२ असार ३१ मंगलवार

श्री थ्री एक्स थ्री बास्केटबलको लिग चरणको खेल सम्पन्न

काठमाडौं । श्री थ्री एक्स थ्री यू२३ बास्केटबल प्रतियोगिताको पुरुष र महिलातर्फ शनिवार लिग चरणका खेल सकिएका छन् ।

पुरुषतर्फ उत्कृष्ट ८ टोली क्वाटरफाइनलमा प्रवेश गरेका छन् । यस्तै महिलातर्फ चार टोली सेमिफाइनल पुगेका छन् ।  

त्रिपुरेश्वरस्थित राखेपको सेमि कभर्डहलमा भएको खेलमाबाट पुरुषतर्फ टाइम्स ए, हाउण्ड्स, टाइम्स बी, रिभोल्ट, बुढानिलकण्ठ, बास्केटबल क्लब, टिम बौद्ध, गोल्डेनगेट बलेज र टिम ध्वज क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

यस्तै महिलातर्फ हाउण्ड्स, रिभोल्टको ए र बी टिम तथा बुढानिलकण्ठ बास्केटबल सेमिफाइनलमा प्रवेश गरेका छन् । क्वाटरफाइनल सेमिफाइनल र फाइनल खेल आइतबार हुने आयोजकले जनाएको छ ।

यस्तै कर्पोरेटतर्फ अम्रपाली र बीएस धौवलागिरीले सेमिफाइनलमा स्थान बनाएका छन् । कर्पोरेटतर्फ लिगको बाँकी खेलसहित नकआउट चरणको खेल आइतबारै हुनेछ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।