२०८२ असार ३१ मंगलवार
२०८२ असार ३१ मंगलवार

गायिका उषा गजुरेल भन्छिन्-“मायाको सम्झना दिनमा लाख चोटी”(भिडियो सहित)

काठमाडौं । गायिका उषा गजुरेलको स्वरमा “मायाको सम्झना दिनमा लाख चोटी” बोलको गित सार्वजनिक भएको छ ।

श्रीकृष्ण बम मल्लको स्वर र संगीतमा रहेको गितमा गजुरेलले पनि स्वर दिएकी हुन् ।

सम्राट दाहाल निर्माता रहेको यस गितको भिडियो मौसम हिमालीको निर्देशन र कोरिउोग्राफी गरेका छन् । अजय रेग्मीको छायांकनमा बनेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।

भिडियोमा सुन्दर सिडिएस र करिष्मा ढकालको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस्

https://www.khabarpetika.com/2024/09/06/7529/

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।