२०८२ असार ३१ मंगलवार
२०८२ असार ३१ मंगलवार

डियन्ट र रिब्स फाइनलमा

काठमाडौं । रेडियन्ट पब्लिक र रिब्स ३० औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।


रेडियन्टले एनसीसीएसलाई ३९–२८ ले पराजित ग¥यो । रेडियन्टको जितमा दिब्यान्शा कार्कीले २५ अंक योगदान गरिन् । सुजिना लामाको ९ अंक सहयोगमा रिब्सले द चाँदबाग स्कुललाई २०–१७ ले हरायो ।


ब्वाइजमा एलआरआई र पुष्पसदनले उपाधि भिडन्त पक्का गरे । एलआरआईले इन्डियन मोर्डन स्कुल (एमआईएस) लाई ५२–४३ ले पाखा लगायो ।

एलआरआईका रियुची श्रेष्ठले १९ स्कोर गरे । पुष्पसदनले आयोजक ज्ञानोदय बालवाटिकामाथि ५३–५० को कठिन जित दर्ता ग¥यो । पुष्पसदनका उमंग अमात्यले २५ अंक जोडे । फाइनल बिहीबार हुनेछ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।