२०८२ कार्तिक २९ शनिबार
२०८२ कार्तिक २९ शनिबार

चनखु वडा कार्यालयकाे आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न

रामेछाप । मन्थली नगरपालिका वडा न‍‌‍ १० चनखु वडा कार्यालयकाे आयोजनामा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न गरेकाे छ ।

बुधबार वडा कार्यालयमा दर सहितकाे व्यवस्था गरी महिला दिदीबहिनीहरुकाे विशेष सम्मानमा कार्यक्रमकाे आयाेजना गरी तीज मनाइएकाे वडाअध्यक्ष गाेपीलाल तामाङले जानकारी दिए ।

कार्यक्रम आयाेजना गरेकाेमा वडा कार्यालय परिवारलाई धन्यवाद दिँदै महिलाहरुले नाचगान गरेका थिए ।

कार्यक्रममा वडाभरिकै महिलाहरुकाे बाक्लाे उपस्थिति रहेकाे वडाअध्यक्ष तामाङले बताए ।

भिडियाेकाे लागि यँहा क्लिक गर्नुहाेस्

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।