२०८२ जेष्ठ ९ शुक्रबार
२०८२ जेष्ठ ९ शुक्रबार

गण्डकीमा दीपक मनाङेले आफ्नो भाइलाई मन्त्री बनाउने

काठमाडौं । गण्डकीका वन तथा वातावरण मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ले मन्त्री पदबाट राजीनामा दिएका छन् ।

मुख्यमन्त्री सुरेन्द्र पाण्डेले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीबाट वन मन्त्रीको जिम्मेवारी दिएपछि मनाङे’ले पदबाट राजीनामा दिएका हुन् ।

उनले आफूले अर्को भाइलाई मन्त्री बनाउन मुख्यमन्त्रीलाई आग्रह गरिएको बताएका छन् । ‘मनाङकै अर्को भाइ छ, योङ छ, मुनिन्द्र गुरुङलाई मन्त्री बनाउनू भनेको छु,’ मनाङेले भने ।

सोमबार नेकपा एमाले ४ जना मन्त्रीसहित सरकारमा सहभागी भएको छ । एमाले सरकारमा गएपछि गण्डकीमा मन्त्रीपरिषद् पुनर्गठन भएको छ ।

https://www.khabarpetika.com/2024/09/02/7392/

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।