२०८२ असार २ सोमबार
२०८२ असार २ सोमबार

‘म बोर्डमा जागिर खान आएके होइन’

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डीसीले आफूँ जागिर खान नभएर काम गर्न आएको बताएका छन् । सोमबार अध्यक्षको पदभार ग्रहण गर्दै उनले जिन्दगीमा धेरै बोलेको भन्दै अब काम गर्न आएको बताए ।

बोलेरै चलचित्र निर्देशन तथा निर्माण गरेको भन्दै उनले अब सरोकारवाला विभिन्न पक्षसँग सल्लाह गरेर काम गर्ने बताए । “म बोर्डमा जागिर खान होइन काम गर्न आएको हुँ,” उनले भने ।

उनले आफूलाई नियुक्ति दिने र सिफारिस गर्ने संस्थाको एजेण्डा कार्यान्वयन गर्न नआएको बताए । उनले नेपाली चलचित्रको हित र प्रवर्द्धनमा सम्झौता नगर्ने प्रतिबद्धता जनाए ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डीसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको थियो ।

https://www.khabarpetika.com/2024/09/02/7386/?fbclid=IwY2xjawFCdvlleHRuA2FlbQIxMQABHbA6xuF4sZ0ltsOmayyxpbuDeDPMrg7th5Ovq3dI7XOBZiB9Ybca-RdITA_aem_aUlnwC36GihLOWl0mmIo3Q
https://www.khabarpetika.com/2024/09/02/7389/

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।