२०८२ मंसिर २५ बिहीबार
२०८२ मंसिर २५ बिहीबार

विवाहको निम्तो बाँड्दै गायिका एलिना चौहान,प्रेमी विष्णु सापकोटासँग लगन कस्दै

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाहको तयारीमा लागेकी छन । उनले आगामी वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने बताएकी हुन् ।

गीतकार समेत रहेका सापकोटा बागलुङ निवासी हुन् भने हाल अष्ट्रेलियामा व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

केहि समयअघि दुईबीच ब्रेकअपको खबर फैलिएको थियो ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।