२०८२ मंसिर २५ बिहीबार
२०८२ मंसिर २५ बिहीबार

बसले ठक्कर दिँदा श्रीमान्–श्रीमतीको मृत्यु, राजमार्गमा स्थानीयको अवरोध

रौतहट । रौतहटको चन्द्रपुरमा बसको ठक्करबाट श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । बागमती सडकखण्डको मंगलपुरमा आईतबार बसको ठक्करबाट चन्द्रपुर–१ पौराईका ५६ वर्षीय जगतबहादुर राई र उनकी श्रीमती ५५ वर्षीया धनमाया राईको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

सर्लाहीतर्फ जाँदै गरेको मे १ ख २५३६ नम्बरको बसले साइकल यात्री राई दाम्पतीलाई ठक्कर दिएपछि टाउकोमा गम्भीर चोट लागेर उपचारका
क्रम्मा चन्द्रनिगाहपुर अस्पतालमा मृर्तु भएको चिकित्सकले जानकारी दिएका छन् ।

दुर्घटनापछि स्थानीयले मृर्तक परिवारलाई क्षेतिपूर्ति सहित चालकलाई कारवाहीको माग गर्दै पूर्वपश्चिम राजमार्ग बन्द गरेका छन् ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।