२०८२ मंसिर २३ मंगलवार
२०८२ मंसिर २३ मंगलवार

स्वास्थ्य क्षेत्रको विकासका लागि वर्तमान सरकार गम्भीर छ :स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गुणस्तरीय स्वास्थ्य क्षेत्रको विकासका निम्ति आफू सबैको सहकार्यमा अघि बढ्ने बताएका छन् । वीर अस्पतालको १३५औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले स्वास्थ्य क्षेत्रको विकासका लागि वर्तमान सरकार गम्भीर रहेको उल्लेख गरे ।

उनले स्वास्थ्य संस्थाको विकासका निम्ति आफूले निर्देशन दिने नभई सहकार्य गर्न खोजेको बताए । स्वास्थ्य क्षेत्रमा आवश्यकताअनुसार दरबन्दी सिर्जना गर्ने र राज्यको स्रोतले भ्याएसम्म सेवा सुविधा विस्तार गर्ने उनको भनाइ थियो ।

उनले मन्त्री, कर्मचारी वा विभिन्न पदमा पुगेकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए । न्याम्स र वीर अस्पतालमा कुनै विवाद हुन नहुने भन्दै उनले दुवैलाई सहज रूपमा अघि बढाउने गरी मन्त्रालयले सहजीकरण गर्ने उल्लेख गरे ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।