२०८२ श्रावण १ बिहीबार
२०८२ श्रावण १ बिहीबार

रामेछाप सांस्कृतिक कलाकार समाज :अध्यक्षमा उत्तम पौडेल र सचिवमा सविन चौहान निर्वाचित

काठमाडौं । रामेछाप सांस्कृतिक कलाकार समाजको १५ औ साधारण सभा एवम् पाँचाै अधिवेशन सम्पन्न भएको छ । शुक्रबार काठमाडौंमा सम्पन्न भएको अधिवेशनले उत्तम पौडेलको अध्यक्षतामा २७ जनाको नँया कार्यसमिति निर्वाचित गरेको छ ।

निर्वाचित नँया कार्यसमिति

यस्तै वरिष्ठ उपाध्यक्षमा सन्ध्या सानू, गोबिन्द गौतम , कल्पना सुनुवार, राम कुमार नेपाली ,महासचिवमा गुणराज श्रेष्ठ र प्रवक्तामा खमेश श्रेष्ठ निर्वाचित भएका छन् ।
यस्तै सचिवमा सविन चौहान , सहसचिवमा महेस सुनुवार , कोषाध्यक्षमा सङ्गिता केसि , सह (कोषाध्यक्षमा बबिता पोख्रेल निर्वाचित भएको हो ।

सदस्यहरुमा दिपक लाखे , नकुल प्रसाद गौतम , रिता कार्की र वीर बल माझी लगायत छन् ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।