२०८२ कार्तिक २७ बिहीबार
२०८२ कार्तिक २७ बिहीबार

वैदेशिक राजेगारीमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक राजेगारीमा जान चाहने व्यक्तिलाई बिनाधितो ऋण उपलब्ध गराउने भएको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१-०८२ को मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरेको हो ।

चालु आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेख भएअनुसार यस्तो व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको हो । यसका लागि विदेश जानेले बैंक खातामा विप्रेषष पठाउने सुनिश्चितता गर्नुपर्नेछ ।

“बजेट वक्तव्यमा उल्लेख भएअनुसार वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिनाधितो ऋण उपलब्ध गराउने व्यवस्था गरिनेछ,” मौद्रिक नीतिमा उल्लेख छ ।

https://www.khabarpetika.com/2024/07/26/6089/

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।