२०८२ असार २ सोमबार
२०८२ असार २ सोमबार

गायक राजेन्द्र कुमार कार्कीको स्वरमा ‘दमौलीमा गेट'(भिडियो)

काठमाडौँ । चर्चित गित  ‘दमौलीमा गेट’ नयाँ भर्सनमा सार्वजनिक भएको छ । नयाँ भर्सनमा गायक राजेन्द्र कुमार कार्की, चन्द्र शर्मा, अमृत खाती, सुस्मा शाही ठकुरी, सुनिता बग्दास सापकोटा र सिमा थापा क्षेत्रीको स्वर रहेको छ ।

गित गायक राजेन्द्र कुमार कार्की र गायिका सुस्मा शाही ठकुरीले लेखेका हुन् भने गीतमा सङ्गीत सम्योजन कृष्ण केसी , रेकर्डिङ सुमन राना र मिक्सिङ तथा मास्टरिङ मारुनी रेकर्डिङ स्टुडियोका कुमार रानाले गरेका हुन् ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।