२०८२ कार्तिक २५ मंगलवार
२०८२ कार्तिक २५ मंगलवार

कांग्रेसले टुंगो लगायो बागमती प्रदेशका मन्त्रीहरु, कोको परे लिस्टमा ?

काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्ग्याएको छ । स्रोतका अनुसार श्याम खड्कालाई अर्थमन्त्रालय, कुन्दनराज काफ्ले – खानेपानी , उर्जा तथा सिँचाइ मन्त्रालय र प्रभात लामाले आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हाल्ने भएका छन् ।

त्यस्तै उर्मिला केसि सामाजिक विकास मन्त्रालय, मिन कृष्ण महर्जन खेलकुद मन्त्रालय र मधुसुदन श्रेष्ठलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

मुख्यमन्त्रीमा मंगलबार साँझ कांग्रेस संसदिय दलको नेता बहादुर सिंह लामालाई नियुक्ति गरिसकेको छ । मुख्यमन्त्री सहित काँग्रेसका ७ मन्त्री र एमालेको ६ मन्त्रीले आजै पद तथा गोपनियताको शपथ ग्रहण सँगै पदभार सम्हाल्ने छ ।

https://www.khabarpetika.com/2024/07/23/6028/?fbclid=IwZXh0bgNhZW0CMTEAAR1dub5zTkLzfk5ldR4h2rrrRmLVozBFj3zpa0DWa4mJ675Tl3GceYQPAcg_aem_0Dv3GWemjSzlo0rO-8Poqg

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।