२०८२ कार्तिक २८ शुक्रबार
२०८२ कार्तिक २८ शुक्रबार

चीनमा पुल भत्किँदा ११ जनाको मृत्यु

काठमाडौँ । उत्तरपश्चिमी चीनको शान्सी प्रान्तमा रहेको राजमार्गको पुल आंशिक भत्किँदा ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

साङ्लुओ शहरको झाशुई काउन्टीमा रहेको उक्त पुल भत्किएको थियो। शनिबार बिहान १० बजेसम्म उद्धार टोलीले खोलामा खसेका पाँचवटा सवारीसाधन निकालेका थिए ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।