२०८२ असार ३१ मंगलवार
२०८२ असार ३१ मंगलवार

विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाँचजना पक्राउ

काठमाडौँ । युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भनि आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएका उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्चीका ३५ वर्षीय पुरुषोत्तम गिरी, काठमाडाैंकाे बूढानीलकण्ठकी १९ वर्षीया श्रृति शाही, सोही स्थानका ३५ वर्षीया मन्दिरा बोम्जन गुरुङ कैलाली टिकापुरकी २६ वर्षीया अस्मिता बम र सुनसरीको भोक्राहाकी वर्ष ३० की अनिता कुमारी यादव रहेका छन्।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।