२०८२ जेष्ठ ९ शुक्रबार
२०८२ जेष्ठ ९ शुक्रबार

बानेश्वरका प्रहरी हवल्दार पक्राउ ; लुटपाटमा संलग्न !

काठमाडौं । नेपाल प्रहरीका हवल्दार चक्रबहादुर शाही लुटपाटमा संलग्न भएको भन्दै पक्राउ परेका छन् । बानेश्वर वृत्तमा कार्यरत उनलाई लुटपाटको अभियोग छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई बुधबार पक्राउ गरेको हो । डलर साट्ने नाममा ठगी गर्नेलाई लुटेको अनुसन्धानमा खुलेपछि उनी पक्राउ परेका हुन् । करिब पाँच लाख रुपैयाँ उनले लुटेको खुलेको छ । यसमा अन्य प्रहरीको समेत मिलमेतोको आशंका गरिएको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।