२०८२ जेष्ठ ९ शुक्रबार
२०८२ जेष्ठ ९ शुक्रबार

भारतमा विपक्षी १० सिटमा विजयी हुँदा , सत्तापक्ष दुई सिट मात्रै

नयाँदिल्ली । भारतका सात राज्यमा १३ विधानसभा सिटका लागि १० जुलाईमा उपचुनाव भएको थियो । जसमा विपक्षी इन्डिया गठबन्धनले १० सिटमा विजय हासिल गरेको छ भने सत्तारूढ भाजपा नेतृत्वको एनडीए गठबन्धनले केवल दुई सिट मात्रै जितेको छ ।

एक सिट भने स्वतन्त्र उमेदवारले जितेका छन् । इन्डिया गठबन्धनबाट कांग्रेसले चार सिट, तृणमूल कांग्रेसले चार सिट तथा डीएमके र आम आदमी पार्टीले एक–एक सिटमा जित हासिल गरेका छन् ।

उपचुनावको नतिजा शनिबार आएको हो । बीबीसी

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।