२०८२ माघ ९ शुक्रबार
२०८२ माघ ९ शुक्रबार

संसद्को राज्य व्यवस्था समितिमा सूर्यदर्शन सहकारी पीडितको उजुरी

काठमाडौँ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा सूर्यदर्शन सहकारी पीडितले उजुरी दिएका छन् । कास्कीको पोखराबाट काठमाडौँ आएका ७ जना पीडितले सुशासन समितिका सभापति रामहरि खतिवडालाई ध्यानाकर्षण गराउँदै जीवी राईसहित १४ प्रतिवादी पक्राउ गर्न माग गरेका छन् ।

पीडितहरूले बिहीबार सिंहदरबारमा बसेको सुशासन समितिको बैठकमा आफ्ना माग पढेर सुनाएका हुन् । सूर्य दर्शन सहकारविरुद्ध एक हजार ३७ जनाले उजुरी गरेका छन् ।

किरण श्रेष्ठ, सूर्यदर्शन सहकारी बचत पीडित सङ्घर्ष समिति अध्यक्षले सभापति खतिवडालाई जिल्ला प्रहरी कार्यालयले किटान गरेका व्यक्तिलाई कारबाही गर्न माग गरेका छन् ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।