२०८२ असार ३१ मंगलवार
२०८२ असार ३१ मंगलवार

प्रधानमन्त्रीको शपथ कहिले लिनुहुन्छ ? भनेर पत्रकारले सोधेको प्रश्नमा ओलीले के भने ?

काठमाडौं । अहिले नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बैठक जारी छ ।

यसैबीच सोमबार संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्ने चर्चा छ, शपथ कहिले हो ? भन्दै
सोधेको थियो । जवाफमा उनले यस वर्ष आफू प्रधानमन्त्री बन्नेजस्तो नलागेको बताएका छन् । उनले भने, यस वर्ष त त्यस्तो लाग्दैन त मलाई ।”

तर, बाहिर चर्चा धेरै हुनु राम्रो भएको उनको भनाइ छ ।

गएको शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र ओलीबीच भेट भएपछि गठबन्धन परिवर्तनको चर्चा भइरहेको छ । सत्ता समीकरण फेरिनसक्ने चर्चाबीच बोलाइएको कांग्रेसको बैठकलाई चासोका साथ हेरिएको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।