२०८२ असार २ सोमबार
२०८२ असार २ सोमबार

व्यवस्थापन सम्बन्धी क्षमता विकास तालिम सम्पन्न

प्युठान: झिमरूक गाउपालिका-४ मच्छीस्थित गाउँपालिकाको सभाहलमा व्यवस्थापन सम्बन्धी क्षमता विकास तालिम बिहीबार सम्पन्न भएको छ ।  जिल्ला प्रहरी कार्यलय प्युठानको समन्वयमा झिमरूका गाउँपालिकाले उक्त कार्यक्रम आयोजना गरेको हो । 

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोईरालाको प्रमुख आतिथ्यता तथा झिमरूक गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तुलस बहादुर बस्नेतको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्‍वर थापा, झिमरूक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पवन कुमार शाही, झिमरुक गाउँपालिका अन्तर्गत रहेका विद्यालयरूको विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागिता रहेको थियो । 

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।